१९ जेष्ठ २०८१, शनिबार

Tag: अनुपस्थित

संसद विघटनविरुद्ध रिट दायरमा डा. बाबुराम भट्टराई अनुपस्थित

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतमा अनुपस्थित भएका छन् । भट्टराईले सामाजिक संजाल फेसबुकमार्फत आफू सर्वोच्च अदालतमा प्रत्यक्ष उपस्थित हुन नसकेकोमा क्षमा मागेका छन् । स्वास्थ्यस्थितिका कारण भट्टराई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त