काठमाडौं । चार पूर्व प्रधानन्यायाधीशहरुले प्रधानमन्त्री केपी शर्मा ओली गरेको प्रतिनिधिसभा विघटनको कदमलाई असंवैधानिकको संज्ञा दिएका छन् । पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले आज एक संयुक्त विज्ञप्ति जारी गरी प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक भनेका