१२ असार २०८१, बुधबार

Tag: अनुगमन टोली गठन

एकीकृत समाजवादीद्वारा अनुगमन टोली गठन

काठमाडौं । एकीकृत समाजवादीको सचिवालय बैठकले सातै प्रदेश कमिटीको गतिविधिको अवस्था बुझ्न केन्द्रीय नेताहरूको नेतृत्वमा अनुगमन टोली गठन गर्ने निर्णय भएको छ । बिहीबार बसेको सचिवालय बैठकले अनुगमनका लागि केन्द्रीय नेताहरूको नेतृत्वमा टोली गठन गरिएको एक नेताले जानकारी दिए ।