१ फाल्गुन २०८२, शुक्रबार

Tag: अध्यादेश जारी

राष्ट्रपतिद्वारा मतदाता नामावलीसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मतदाता नामावली ऐन संशोधन सम्बन्धी अध्यादेश जारी गरेका हुन् । नेपालको संविधानको धारा