२ फाल्गुन २०८२, शनिबार

Tag: अध्यादेशबाट जन्मिएको पार्टी

अध्यादेशबाट जन्मिएको पार्टीले विरोध गर्नु अचम्मलाग्दो : योगेश भट्टराई

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद योगेशकुमार भट्टराईले ‘अध्यादेशबाट जन्मिएको’ पार्टीले अध्यादेशकै विरोध गर्नु अचम्मलाग्दो भएको टिप्पणी गरेका छन् । आज शुक्रबार प्रतिनिधिसभा बैठकमा उनले सरकारले ल्याएको अध्यादेशको बचाउ गर्ने क्रममा नेकपा (एकीकृत समाजवादी)प्रति लक्षित गर्दै यस्तो टिप्पणी गरेका