२३ पुस २०८१, मंगलबार

Tag: अध्यादेशको बाटो

संसद् छलेर सरकार अध्यादेशको बाटोमा गयो, बदनियत देखियो : माओवादी केन्द्र

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले सरकार संसद् छलेर अध्यादेशको बाटोमा जानु बदनियत देखिएको बताएको छ । आज शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकको निर्णयबारे जानकारी दिँदै प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारको नियतमाथि असन्तुष्टि प्रकट गरेका