२९ कार्तिक २०८३, आइतबार

Tag: अदुवाखेतीतर्फ आकर्षित

बाँदरको हैरानीले किसान अदुवाखेतीतर्फ आकर्षित

भोजपुर । भोजपुरमा बाँदरको समस्याका कारण परम्परागत खाद्यबाली खेती गर्न कठिन भएपछि किसान अदुवाखेतीतर्फ आकर्षित हुन थालेका छन् । बाँदरले मकै, कोदोलगायतका बालीमा क्षति पुर्‍याउने समस्या बढ्दै गएपछि किसानले अदुवाखेतीलाई वैकल्पिक आयआर्जनको माध्यम बनाउन थालेका हुन् । भोजपुर नगरपालिका–६ की