वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अत्यन्त जरुरी सूचना
काठमाडौँ । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल, काठमाडौंको “स्वच्छ र प्रतिस्पर्धी बजार, उपभोक्ताको सार्वभौम अधिकार” नारा रहेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुरोध १. उचित मूल्य, शुद्धता