७ असार २०८१, शुक्रबार

Tag: अग्लो बुद्धको मूर्ति निर्माण

तनहुँको एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण

दमौली, तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण सुरु गरिएको छ । बुद्ध जयन्तीको अवसर पारेर गुरुङ मगर सांस्कृतिक एकता समाजले २९ फिट अग्लो मूर्ति निर्माण थालेको हो । यहाँ आज आयोजित कार्यक्रममा गुरुङ लामा