चुरोट भन्दा पनि अगरबत्तीको धुँवा खतरानाक !
एजेन्सी, अगर बत्तिको धुवा चुरोटको भन्दा स्वास्थयकालागि हानिकारक रहेको पाइएको छ । चिनमा गरेको एक अध्ययन अनुसार अगरबत्ती बाल्दा त्यसको धूँवासँगै मसिना कणहरू निस्केर हावामा घोलिन्छन् । जुन चुरोटको भन्दा बढी हानिकारक हुन्छन । त्यस्तो अगरबत्तीबाट विषालु कण निस्कन्छन् र