१४ बैशाख २०८१, शुक्रबार

आँखा फरफराउनुका कारणहरु


eye

आँखा फरफराउदा कुनै घटना वा खबर प्राप्तिको संकेत हो भन्ने विश्वास गरिन्छ । आँखा फरफरायो भने यो होला वा त्यो होला भनेर अनुमान गरिन्छ । परापूर्व कालदेखि नै हामीले यसलाई संकेतको रुपमा बुझ्यौ । त्यसैले जब आँखा फरफराउन थाल्छ, हामीमा अनेक शंका/उपशंका पैदा हुन्छ । चिकित्सकको भनाई मान्ने हो भने, यो स्वास्थ्यसँग जोडिएको कुरा हो । शरीरमा हुने अनेकन परिवर्तन, कतिपय तत्वको कमीले पनि आँखा फरफराउछ ।

 

कारणहरु 

१. तनावका कारण

२. थकान

३. आँखा दुखाई

४. क्याफिन र अल्कोहल

५. सुख्खा आँखा

६. पोषकतत्वको असन्तुलन

७. एलर्जी

८. गलत खानपान


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !