१४ बैशाख २०८१, शुक्रबार

मानसिक तनाववाट मुक्त हुने उपाय


stress

मान्छे भएर यो धर्तीमा जन्मिसके पछि हरेक समस्याहरु सामना गर्दै अघि बढ्नु पर्दछ । जसले आफ्नो जीवनमा आईपरेका समस्यालाई समाधान गर्न सक्दैनन् । उ मान्छे हुनुको कुनै औचित्य रहदैनन् । किन कि मान्छेको जीवन भनेको नै कैले हासो कैले खुसि हो । कसैले यहाँ हास्दै, रमाउदै र घुम्दै पनि जीवन यापन गरिरहेका छन् भने कसैले रातदिन पसिना बगाएर पनि विहान बेलुका हातमुख जोड्न कठिनाई हुन्छन् । तर धनि भए पनि मानिसको आ-आफ्नै पिडा तथा शारीरिक समस्याहरु हुन्छन् । गरिवको मात्र हुन्छ भन्ने होइन । जो कसैको पनि हुन्छ । त्यस्तैगरी हामीले शारीरिक स्वास्थ्यमा पनि ध्यान दिनु पर्दछ । शारीरिक स्वास्थ्यमा जत्तिकै आफ्नो मानसिक स्वास्थ्यमा ध्यान दिनु पनि उत्तिकै जरुरी हुन्छ । पिडा भनेको कसैले चाहेर हुनेकुरा होइन । यहि इत्यादि कुराहरुले मानसिक तनाव हुन्छन् । तनाववाट पनि मुक्त हुनको लागि केहि उपहरु छन् ।

तनाववाट मुक्त हुने उपाय

१. मद्दत
२. तनावको सामना
३. आफ्नो हेरचाह
४. सामूदायिक क्रियाकलाप
५. बर्तामानको महसुस
६. आफैलाई चुनौति
७. समूहमा सहभागी
८. पुनर्ताजकी
९. ब्यक्तिगत सम्बन्ध
१०. मनोरञ्जनलाई समय दिने जस्ता आदि ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !