२१ बैशाख २०८१, शुक्रबार

Tag: १५ टिमको सहभागिता

प्रतियोगिता भएको हो र ? कहिले भयो हँ ? सन्दर्भ कोकाकोला क्षेत्रिय फुटबल प्रतियोगिता

भाद्र २१,पोखरा | पोखरामा तिन दिन सम्म कोकाकोला क्षेत्रिय फुटवल प्रतियोगिता चल्यो । पश्चिमाञ्चलका ७ जिल्लाका १५ टिमको सहभागिता रह्यो । तर चरो मुसो प्रतियोगिता बारे कसैले थाहा पाएन । कहिले आयोजना भयो अनि सम्पन्न भयो । प्रतियोगिता झारा टार्ने