२१ बैशाख २०८१, शुक्रबार

Tag: हार

नेत्रहीन विश्वकप क्रिकेटमा नेपालको दोस्रो हार

२७ पुस, काठमाण्डौ । पाँचौँ एक दिवसीय नेत्रहीन विश्वकप क्रिकेटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । फैसलावादस्थित एकबल स्टेडियममा बुधबार भएको खेलमा नेपाल बंगलादेशसँग ४ विकेटले पराजित भएको हो । खराब ब्याटिङ सुरुआतको बाबजुद नेपालका मध्यम अर्डरले पारी सम्हाल्दै