२४ बैशाख २०८१, सोमबार

Tag: हस्तकला सामग्री

मंसिर १ गतेदेखि हस्तकला मेला तथा प्रतियोगिता हुने

कार्तिक १८, काठमाडौँ | नेपाल हस्तकला महासंघको आयोजनामा आगामी मंसिर १ गतेदेखि ५ गतेसम्म १५औँ हस्तकला व्यापार मेला हुने भएको छ । महासंघले हिजो पत्रकारसम्मेलन गरी नेपालमा उत्पादित हस्तकला सामग्रीलाई स्वदेश तथा बिदेशमा प्रचारप्रसार गर्नका लागि १५औँ हस्तकला मेला तथा