२४ बैशाख २०८१, सोमबार

Tag: हस्तकला व्यापार मेला

हस्तकला व्यापार मेलामा दुई करोडको कारोबार

काठमाडौँ । गत मङ्सिर २८ गतेदेखि सोमबारसम्म यहाँ सञ्चालन भएको हस्तकला व्यापार मेलामा रु दुई करोडको कारोबार भएको नेपाल हस्तकला महासङ्घले जनाएको छ । स्वदेशी उत्पादनलाई प्रोत्साहन गरी ती वस्तुलाई अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्र्ने उद्देश्यले आयोजित मेलामा महासङ्घका सदस्य तथा