२२ बैशाख २०८१, शनिबार

Tag: हमलाकारीको झगडा

टेक्सास गोलीकाण्ड : घटनाअघि सासु र परिवारसँग हमलाकारीको झगडा

कात्तिक २१, वासिंटन । अमेरिकाको टेक्सासस्थित एक चर्चमा अन्धाधुन्ध गोली हानेर २६ जनाको हत्या गर्ने डेविन प्याट्रिक केलीले गोली चलाउनुअघि सासुसँग झगडा परेको तथ्य प्रकाशमा आएको छ । प्याट्रिकले रंगभेदी मनसाय वा धार्मिक कारणले गोली नचलाएको स्थानीय अधिकारीको दावी छ