२१ बैशाख २०८१, शुक्रबार

Tag: स्पेनिस टेनिस खेलाडी

नदाललाई युएस ओपन कप, करियरमा १६ औं ग्राण्डस्लाम

भदौ २६, न्यूयोर्क । स्पेनिस टेनिस खेलाडी रफाईल नदालले करियरको १६ औं ग्राण्डस्लाम उपाधि जितेका छन् । अमेरिकाको न्यूयोर्कमा नेपाली समयअनुसार सोमबार बिहान सम्पन्न वर्षको अन्तिम ग्राण्डस्लाम युएस ओपनको उपाधि जित्दै नदालले करियरमा ग्राण्डस्लाम उपाधि संख्या १६ पुर्‍याएका हुन् ।