२१ बैशाख २०८१, शुक्रबार

Tag: स्थानीय स्वास्थ्य चौकी

बेनी अस्पतालमै गरिन्छ चिकित्सा क्षेत्रकै जटिल शल्यक्रिया

कार्तिक १७, बेनी | मंगला गाउँपालिका बरंजाकी ३० वर्षीया एक युवतीको पाठेघरभित्र र बाहिर दुवै स्थानमा गर्भ बस्यो । तीन वर्षअगाडि विवाह गरेकी उनको पहिलो गर्भ खेर गएको थियो । स्थानीय स्वास्थ्य चौकी र बेनी अस्पतालमा गर्भ जाँच गर्न आएकी