२१ बैशाख २०८१, शुक्रबार

Tag: स्थानीय समयअनुसार बिहीबार राति ११:४९ बजे

मेक्सिकोमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

भदौ २३, मेक्सिको । मेक्सिकोमा शुक्रबार (स्थानीय समयअनुसार बिहीबार राति ११:४९ बजे) शक्तिशाली भूकम्प गएको छ । ८ म्याग्निच्यूड मापन गरिएको भूकम्पलगत्तै सुनामीको चेतावनी जारी गरिएको छ । मेक्सिकोका अतिरिक्त ग्वाटेमाला, एल साल्भाडोर, कोस्टारिका, निकारागुवा, पनामा र होन्डुरसमा पनि सुनामीको