२० बैशाख २०८१, बिहिबार

Tag: स्थानान्तरण

उर्लेनीमा पहिरो : स्थानान्तरणसँगै नदी कटान र खेत संरक्षणको माग

सिन्धुपाल्चोक । गत साउन २७ गते गएको पहिराको कारण हेलम्बु गाउँपालिका-५ उर्लेनीमा २१ घर उच्च जोखिममा छन् । तत्कालीन अवस्थामा ११ घरमात्रै जोखिममा रहे तापनि पहिराले आकार बढाएपछि थप १० घरसहित अहिले २१ घर उच्च जोखिममा रहेको उर्लेनीका पहिरो प्रभावित