२० बैशाख २०८१, बिहिबार

Tag: सुरक्षा टोलीले छापा

अर्द्धसैनिक र प्रहरीको ५० टिम सामेलमा बलात्कारी बाबाको दरबारमा छापा

भदौ २३, काठमाडौँ । भारतमा बलात्कारमा संलग्न कथित बाबा राम रहिमको आश्रममा सुरक्षा टोलीले छापा मारेको छ । शुक्रबार बिहान सुरक्षाकर्मीको ५० टिम प्रवेश गरी छापा मार्न थालेको भारतीय संचारमाध्यमले जनाएका छन् । सुरक्षाकर्मीको एक टिममा ६० सदस्य रहेको बताइएको