१९ बैशाख २०८१, बुधबार

Tag: सिक्लेस जलविद्युत् आयोजना

कास्कीको सिक्लेस जलविद्युत् आयोजनाबाट उत्पादित १३ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने

कार्तिक १५, कास्की | कास्कीको मादी गाउँपालिकाको सिक्लेसमा सञ्चालित सिक्लेस जलविद्युत् आयोजनाको निर्माण कार्य सकिएको छ । केसी कन्सट्रक्सनको सिक्लेस हाइड्रोपावर कम्पनीले तीन वर्षअघि शुरु गरेको सो आयोजनाबाट उत्पादित १३ मेगावाट विद्युत् तीन सातापछि नियमित रुपमा राष्ट्रिय प्रसारण लाइनमा जोडिने