२४ बैशाख २०८१, सोमबार

Tag: सवल

प्रधानमन्त्री ओलीको मनमा संघीयताको बारेमा अझै शंका छ : गगन थापा

२४ फागुन, काठमाण्डौ । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको मनमा अझैसम्म पनि संघीयताको बारेमा शंका रहेको जिकिर गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा यूवा लेखक नरेश बमद्धारा लिखित पुस्तक ‘सवल’ को आज बिमोचन गर्दै थापाले यस्तो