२१ बैशाख २०८१, शुक्रबार

Tag: सर्वसाधारणले बुझ्न थाले

आयुर्वेदिक उपचारको मोह बढ्दै, बिरामीको संख्या तीनगुणाले वृद्धि

कात्तिक १३, कंचनपुर । आयुर्वेदिक चिकित्सा पद्धतिको महत्वबारे कन्चनपुरको शुक्लाफाँटा नगरपालिकाका सर्वसाधारणले बुझ्न थालेका छन् । रोग निवारणका लागि आयुर्वेदिक औषधि प्रभावकारी सावित भएपछि सर्वसाधारणको औषधालयप्रतिको आकर्षण बढ्न थालेको हो । झलारी आयुर्वेद औषधालयमा उपचार गर्न पुग्ने बिरामीको संख्यामा विगतको