२१ बैशाख २०८१, शुक्रबार

Tag: सम्भाव्यता

धौलागिरि आइसफल पदमार्गको सम्भाव्यता अध्ययन

बेनी । पर्यटकीय गन्तव्यको रुपमा छनोट भएको म्याग्दीको धौलागिरि आइसफल पदमार्गको सम्भाव्यता अध्ययन गरिएको छ । करिब एक दशक अघि पहिचान भएको यस पदमार्गलाई सञ्चालनमा ल्याउन रघुगङ्गा गाउँपालिकाले स्थलगत रुपमा सम्भावना र चुनौती तथा समस्याको अध्ययन गरेको हो । गाउँपालिकाका