१९ बैशाख २०८१, बुधबार

Tag: सन्दीप

नेपाली बलर सन्दीपकाे अाईपीएल डेब्यु र प्रशंसा !

नेपालपत्र, ३० वैशाख २०७५ । नेपाली क्रिकेटका युवा खेलाडी सन्दीप लामिछानेलाई डिल्ली डियरडेभिल्सले अनुबन्ध गरेसँगै उनकाे चर्चा चुलिएकाे थियाे । त्यतिमात्र हाेईन याे पटककाे अाईपीएल नेपालीका लागि सन्दीपका कारण धेरै लाेकप्रिय भएकाे थियाे र उनकाे खेलकाे व्याग्ह्र प्रतिक्षामा रहेका नेपालीहरूलाई