२२ बैशाख २०८१, शनिबार

Tag: संकल्प

प्रधानन्यायाधीश पराजुलीलाई पदमुक्त गराइ छाड्ने डा. केसीको संकल्प

८ फागुन, काठमाण्डौ ।डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोविन्द पराजुलीलाई पदमुक्त गराइ छाड्ने आफ्नो संकल्प रहेको बताएका छन् । सर्वोच्चमा विचाराधीन अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेश गर्दै डा. केसीले पराजुलीबारे आफ्नो पूर्व अडान दोहोर्याेएका छन् । नौंबुँदे जवाफमा उनले भनेका