२० बैशाख २०८१, बिहिबार

Tag: व्यवस्थित ढंगबाट चुनाव चिह्न प्रदान

स्थानीय तहका उम्मेदवारहरुलाई दिइयो निर्वाचन चिह्न

भदौ २५, काठमाडौं । स्थानीय तहको तेस्रो चरणमा आगामी असोज २ गते हुने प्रदेश नम्बर–२ का ८ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा उम्मदवारी दिने उम्मेदवारलाई शान्तिपूर्ण र व्यवस्थित ढंगबाट चुनाव चिह्न प्रदान गरिएको छ । प्रत्येक जिल्लाका मुख्य निर्वाचन