२२ बैशाख २०८१, शनिबार

Tag: विस्तार गर्दै

आन्तरिक गन्तव्य विस्तार गर्दै वायुसेवा निगम

२२ पुस, काठमाण्डौ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानतर्फ थप गन्तव्य विस्तार गर्ने भएको छ ।  उडान थप्न विमान भित्र्याउनेदेखि दक्ष जनशक्ति विमानचालक (पाइलट) व्यवस्थापनमा जुटेको निगमले जनाएको छ । अहिले दुई वटा वाइ–१२ विमानबाट