२१ बैशाख २०८१, शुक्रबार

Tag: विश्व क्यान्सर दिवस

नेपालमा पनि विश्व क्यान्सर दिवस मनाइँदै

२१ माघ, काठमाण्डौ । नेपालमा पनि विश्व क्यान्सर दिवस, विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । यसै अवसरमा काठमाडौंमा बृहत् र्याकली निकालिएको छ । क्यान्सरमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ निकालिएको र्याललीमा क्यान्सर रोगसँग सम्बन्धित संघ, संस्थाहरुको उल्लेख्य सहभागिता रहेको