२१ बैशाख २०८१, शुक्रबार

Tag: विश्वासघात

फेसबुक प्रयोगकर्तामाथि विश्वासघात भयो : जुकरबर्ग

एजेन्सी, ८ चैत । सामाजिक सञ्जाल फेसबुकले करोडौं प्रयोगकर्ताको डाटा चोरी भएको स्वीकार गरेको छ । संस्थापक मार्क जुकरबर्गले अाफ्नो गल्तीका कारण फेसबुक प्रयोगकर्तामाथि विश्वासघात भएको बताएका हुन् । क्याम्ब्रिज एनालिटीका स्क्यान्डल सार्वजनिक भएपछि फेसबुकका संस्थापक मार्क जुकरबर्गले कम्पनीको गल्ती