२२ बैशाख २०८१, शनिबार

Tag: विजयकुमार गच्छादार

गच्छादार भए कार्यबाहक प्रधानमन्त्री

असोज ४, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छादारलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएकी छन् । प्रधानमन्त्री शेरबाहदुर देउवा संयुक्तराष्ट्र संघको ७२औं महासभामा भाग लिन एवं मित्रराष्ट्र ओमानको औपचारिक भ्रमण गर्ने सिलसिलामा मंगलबार संयुक्तराज्य