१९ बैशाख २०८१, बुधबार

Tag: ‘वाउटाइम’

टेलिकमको ‘वाउटाइम एप्स’ सार्वजनिक, लाइभ टीभी, फिल्म हेर्न सकिने

असोज ४, काठमाडौँ । नेपाल टेलिकमका मोबाइल फोन प्रयोगकर्ताले ‘वाउटाइम’ एप्समार्फत लाइभ टीभी, मुभी र विभिन्न विधाका भिडियो तथा एफएम एउटै मोबाइलबाट हेर्न तथा सुन्न सक्ने भएका छन् । यस प्रकारको सेवा उपलब्ध गराउने उक्त ‘ वाउटाइम एप्स ‘ मंगलबारबाट