२१ बैशाख २०८१, शुक्रबार

Tag: वर्दिया क्षेत्र नं. १

सिचाइँ मन्त्री संजय गौतमद्वारा वामदेव गौतम पराजित

२४ मंसीर, वर्दिया । बहुचर्चित वर्दिया क्षेत्र नं. १ बाट नेपाली कांग्रेस नेता तथा सिचाइँ मन्त्री संजय गौतमले ४४८२९ मत विजयी हुनुभएको छ भने वामदेव गौतमले ४४०७६ मत ल्याई पराजित हुनुभएको छ । ७५३ मतको अन्तरले संजयकुमार गौतम विजयी हुनु