२२ बैशाख २०८१, शनिबार

Tag: लागु

नेपाल टेलिकमले दिएका अफरहरु थप तीन महिनाका लागि पनि लागु हुने

कात्तिक २३, काठमाडौँ । नेपाल टेलिकमले हाल उपलब्ध गराएको ‘प्रमोसनल अफरहरुलाई थप तीन महिनाका लागि निरन्तरता दिएको छ । कम्पनीले अलटाइम डाटा प्याकेज, नाइट डाटा प्याकेज, फोरजी डाटा प्याक, नाइट भ्वाइस प्याक, सियुजी प्याकेज, फेसबुक/इन्स्टाग्राम डाटा प्याकलगायत १० किसिमका अफरहरुलाई