२१ बैशाख २०८१, शुक्रबार

Tag: लगातार दोस्रो हार बेहोरेको

एएएफसी यू–१९ च्याम्पियनसिप : फाइनल चरणमा पुग्ने नेपालको सम्भावना लगभग समाप्त

कात्तिक १७, काठमाडौँ । एएएफसी यू–१९ च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । किर्गीस्तानमा बिहीबार भएको खेलमा नेपाललाई बहराईनले ४–० ले हराएको हो । पहिलो खेलमा आयोजक किर्गीस्तानसँग २–० ले पराजित नेपाल दोस्रो हारपछि प्रतियोगिताको फाईनल चरणमा पुग्ने