२२ बैशाख २०८१, शनिबार

Tag: रोमियोजुलियट

कथा : नपोखिएको प्रेम

मुनामदन, लैलामज्नु अनि रोमियोजुलियटका कथा फिका भैदिए जसमा अल्लारे अटाउन सकेन, कथा त उसैको हुन्छ जसलाई भोगाईको किस्सा याद छ । यस्तो किन हुन्छ खै मलाई थाहा छैन, अह्ँ केही थाहा छैन मनले एकथोक भन्छ अनि दिमागले अर्को गर्न उक्साईदिन्छ