२१ बैशाख २०८१, शुक्रबार

Tag: रु ९८ करोड २० लाख ६९ हजार

कास्कीका स्थानीय तहमा ९८ करोड बजेट निकासा

भाद्र २१, काठमाडौँ | कास्कीका पाँच स्थानीय तहमा पहिलो किस्ता रु ९८ करोड २० लाख ६९ हजार निकासा भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय पोखराका प्रमुख केशव ढकालकाअनुसार पोखरा–लेखनाथ महानगरपालिकाको लागि रु ६० करोड ९७ लाख ७६ हजार