२० बैशाख २०८१, बिहिबार

Tag: राष्ट

अग्निपीडितलाई राष्ट बैंकले २५ लाखसम्म सहुलियत कर्जा दिदै

२५ पुस, काठमाण्डौ । सप्तरी, भोजपुर र तेह्रथुमका अग्निपीडितले सहुलियतमा कर्जा पाउने भएका छन् । राष्ट्र बैंकले मंगलबार परिपत्र जारी गर्दै उक्त व्यवस्था गरेको हो । भोजपुर बजार र तेह्रथुमको संक्रान्तिमा भएको आगलागीवाट क्षती भएका ३४ परिवारले शहरी क्षेत्रमा अधिकतम