२६ बैशाख २०८१, बुधबार

Tag: युवा र विद्यार्थी संगठन

निर्वाचन आयोगबिरुद्व सडक आन्दोलनमा जाने चेतावनी

१७ पुस काठमाडौँ l वामपन्थी गठबन्धनका युवा र विद्यार्थी संगठनले प्रमुख निर्वाचन आयुक्तलाई भेटेर राजनीतिक दलका नेतालाई संविधान पढाउने प्रयास नगर्न चेतावनी दिएका छन् । उनीहरुले तत्काल समानुपातिकको नतिजा सार्वजनिक नगरे सडक आन्दोलनमा जाने बताएका छन् । एमालेसम्बद्ध युवा संघ