१९ बैशाख २०८१, बुधबार

Tag: मिथिला चौधरी

पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा निधन

सप्तरी । पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा शुक्रबार राति निधन भएको छ । भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा चौधरीको मृत्यु भएको छोरी रक्षाले जानकारी दिएकी छन् । मिथिला संविधानसभा सदस्यसमेत रहेकी थिइन् । नेकपा (संयुक्त) को सांसद रहेको