२२ बैशाख २०८१, शनिबार

Tag: मान्यता

नेपाललाई एक दिवसीय मान्यता लागू

१९ जेठ, काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले (आइसिसी) नेपाललाई शुक्रबारदेखि लागू हुने गरी एकदिवसीय वरियतामा समावेश गरेको छ । आइसिसीद्वारा जारी प्रेस विज्ञप्तिमा नेपालसँगै स्कटल्याण्ड, संयुक्त अरब इमिरेट्स र नेदरल्याण्ड्सलाई वान डे वरियतामा समावेश गरेको हो । गत मार्चमा जिम्बावेमा