१९ बैशाख २०८१, बुधबार

Tag: मानवताकाे खाेजी

मानवताकाे खाेजी

हाे , म त्यहि भिडमा थिएँ जहाँ, बेसुरका गीतहरू गुन्जीरहेका थिए जहाँ, बेतालका मादल बजिरहेका थिए जहाँ, मानिस कछुवा जस्तै घिस्रिरहेका थिए जहाँ, चेलीहरू अाफ्नै इज्जत बेच्न भाैतारिरहेका थिए जहाँ, सहारा गुमाएका र गुमाइएका मानिसहरू थिए अनि म, त्याे भिडमा