२४ बैशाख २०८१, सोमबार

Tag: मन्त्रीका आकांक्षी

मन्त्रीका आकांक्षी धेरै भएपछि माओवादी केन्द्रभित्रै समस्या

९ फागुन, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो चरणको मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा लागेपछि उनले माओवादीसँग मन्त्रीको नाम पठाउन भनेका छन् । प्रधानमन्त्रीले मन्त्रीको नाम माओवादी अध्यक्ष प्रचण्डसँग मागे पनि उनले पठाउन सकेका छैनन् । माओवादीमा मन्त्रीका आकांक्षी धेरै हुनु