२३ बैशाख २०८१, आइतबार

Tag: मनोबिज्ञान

बालबालिकाको मनोबिज्ञान बुझौं

विश्व स्वस्थ्य संगठनको अनुसार एघार वर्षदेखि उन्नाइस वर्षको अवधीलाई किशोरावस्था भनिन्छ । यो समय धेरै महत्त्वपूर्ण समय हो । शारीरिक मानसिक र भावनात्मक रूपमा तिव्ररूपमा विकास हुने गर्दछ । जीवनकै जटिल समय भन्न सकिन्छ । त्यसकारण आमाबाबुले बिशेष ख्याल राख्नुपर्ने