२१ बैशाख २०८१, शुक्रबार

Tag: मधुसूदन सुबेदी

नेपाल महात्म्य तथा नेपालका तीर्थस्थल परिचय – पुस्तक समीक्षा

पुस्तकको समीक्षात्मक टिप्पणी – प्रा. डा. राजेन्द्र सुवेदी नेपाल विश्वका विभिन्न राष्ट्रहरूमध्ये पुरानो इतिहास र अस्तित्व बोकेको राष्ट्र हो । आधुनिक नेपालको निर्माण हुनुभन्दा अगाडिको स्थितिमा यहाँको भूराजनीति अनेक राजा रजौटाहरूको अधीनस्थ थियो । तैपनि यहाँको परिचय पशुपतिनाथ, गोरखनाथ, मुक्त्तिनाथ,