२२ बैशाख २०८१, शनिबार

Tag: भ्यासेक्टोमी

भ्यासेक्टोमी शिविरमा सेवाग्राही नै आएनन्

४ जेठ, तेह्रथुम । जिल्ला अस्पताल तेह्रथुमका प्रमुख डा मुक्तिनारायण शाहसहितको स्वास्थ्यकर्मीको टोली पुरुष स्थायी बन्ध्याकरण शिविरका लागि बुधबार आठराई गाउँपालिकाको संक्रान्तिबजार पुग्यो । सोही टोली बिहीबार फेदाप गाउँपालिकामा पनि शिविर सञ्चालनका लागि उपस्थित भयो । तर दुवै स्थानमा पुरुष