२१ बैशाख २०८१, शुक्रबार

Tag: भूकम्प प्रभावित

भूकम्प प्रभावितले २ प्रतिशत प्रिमियममा २५ लाखसम्मको घर कर्जा पाउने

काठमाडौँ । जाजरकोट भूकम्प प्रभावितले रु २५ लाखसम्मको आवासीय घर कर्जा आधार दरमा अधिकतम २ प्रतिशत बिन्दुमा प्राप्त गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको पहिलो समीक्षामार्फत गत कात्तिकमा गएको भूकम्पका कारण क्षतिग्रस्त घरको पुनःनिर्माणका