२३ बैशाख २०८१, आइतबार

Tag: भाषा संस्कृति संरक्षण

भाषा संस्कृति संरक्षण गर्नु सबैको दायित्व : पुर्वमन्त्री झा

१० फागुन, तहट । विश्व मातृभाषा दिवशको अवसरमा आयोजित बज्जिका भाषा विकास समारोह २०७४ भव्यताका साथ रौतहटको सदरमुकाम गौरमा सम्पन्न भएको छ । रौतहटमा सक्रियरुपमा संचालनमा रहेको ग्रामिण शिक्षा विकास नेपाल रौतहटले विगत ३ वर्ष देखि आयोजना गरेको समारोहको सफलताका